२७ सय संक्रमित मुक्त हुँदा १७ सयमा कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज नेपालमा १ हजार ७ सय ७७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

यस्तै यही अवधिमा २ हजार ७ सय ९८ जनामा कोरोना मुक्त भएका छन् ।

यो अवधिमा 6 हजार 476 जनामा पिसिआर परीक्षण गरिएको थियो ।

तिहारको बेला परीक्षण काम भएको हुँदा संकमित पनि काम देखिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया