हेमन्तको अञ्जु विश्वकर्मासँग "बाँबरी बसायो"

काठमाडौं - लोकप्रिय गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको बाँबरी बसायो बोलको नयाँ गीतको भिडियो भर्खर मात्र सार्वजनिक भएको छ । 

सार्वजनिक भएको गीतमा दैलेखककी भाइरल गायिका अन्जु विश्वकर्मा र हमेन्त कान्छा रसाइलीको स्वर रहेको छ ।

सपना रसाइलीको शब्द रहेको गीतमा संगित हेमन्त कान्छा रसाइलीकै रहेको छ भने एरेन्ज पनि रसाइलीकै रहेको छ । 

भिडियोमा स्वयम हेमन्त र अन्जुको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि हेमन्त कान्छाकै रहेको छ । भिडियोको सम्पादन मिराज अर्यालले गरेका हुन् । हेर्नुहोस भिडियो

 

प्रतिक्रिया