मलेसिया – कामको सिलसिलामा मलेसिया पुगेकी एक नेपाली चेलीको नेता भएको छ ।
उनको हत्या उनका हत्या आफ्नै प्रेमीले गरेको खुलासा भएको छ । युवतीको हत्या पछि युवक समेत बेहोस पाइएका थिए ।
अहिले युवकको उपचार भइरहेको छ । ज्यान जाने युवती दार्जिलिङको भए पनि राहदानी भने नेपालको रहेको छ ।
मलेसियाको होटलमा काम गर्ने दुवैको लामो समय देखि प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् ।