मंसिर २ गते गृह मन्त्रलायले किन दियो सार्बजनिक विदा ?

काठमाडौँ – गृह मन्त्रालयले मंसीर 2 गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले देशैभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको थियो।

किजा पुजाको अवसरमा सार्वजनिक विदा दिएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया