मेष – धन लाभ हुनेछ छ मनमा शान्ती प्राप्त होला । आटेको कुरा पुरा हुने छन् ।
वृष – आज सके सम्म यात्रा नगर्नु होला । अकस्मात्7 धन खर्च हुने योग छ ।
मिथुन – धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिलेन छ ।
कर्कट – पुराना काम बन्ने छन् । धन लाभ हुनेछ छ । नयाँ मान्छे सँग भेटघाट होला ।
सिंह – नयाँ वस्त्रको योग छ । साथी भाइको राम्रो सहयोग मिल्ने छ ।
कन्या – आफन्त बाट धोका पाउने योग छ । धन नास हुने योग छ ।
तुला – यात्रा गर्दा पूर्व दिशा यात्रा गर्नु राम्रो । सोचेको काम पूरा हुने छ ।
वृश्चिक – धन हानि हुने छ । मनमा चिन्ता बढ्ने छ । सोचेको काम पूरा नहोला ।
धनु – नयाँ कामको थालनी हुने छ । साथी भाइको सहयोग मिल्ने छ ।
मकर – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
कुम्भ – साथीहरुको साथ रा सहयोग ले आटेको काम पुग्ने छ धन लाभ हुने योग छ ।
मीन – मनमा अनावस्यक चिन्ता बढ्ने छन् । यात्रा नगरेकै राम्रो होला ।