स्वास्थ मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५०० संक्रमित कोरोना मुक्त भएका छन् ।
त्यस्तै यो समयमा २ हजार ९०९ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो साता संक्रमित भन्दा निको हुने धेरै रहँदै आएका छन् ।
२४ घण्टामा कोरोना बाट १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।