अन्तरजातिय प्रेम कहानी बीच भएको समस्याको विषयमा बनेको निकै उत्कृष्ट गीत तल्लो जातको भर्खर मात्र सार्वजनिक भएको छ ।
लोकप्रिय गायक गणेश अधिकारी र यमुना सुनारको आवाज रहेको सो गीतमा पृथिबी RD को शब्द तथा अधिकारी स्वयमको लय सिर्जना रहेको छ ।
गीतमा सारिका केसी र विमल अधिकारीको अभिनय रहेको छ । गीतलाई स्मृति तिमिल्सेनाले निर्देशन गरेकी छन् ।