चितवनमा रवि लामिछाने अघि लागे,यस्तो छ पछिल्लो मत परिणाम

चितवनमा रवि लामिछाने अघि लागे,यस्तो छ पछिल्लो मत परिणाम 

कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ । 

प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने अघि लागेका छन् । यस्तो छ पछिल्लो राजा अवस्था 

प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर २ मा,

कृश्नभक्त पोख्रेल(सुर्य) ३०४५

रबि लामिछाने (घन्टी) २५४१

उमेश श्रेष्ठ (रुख) २४४७

प्रतिक्रिया