पछिल्लो २४ घण्टामा ३ हजार १५० जना कोरोना मुक्त, लगातार संक्रमित भन्दा निको हुने धेरै

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो 24 घण्टामा ३ हजार १५० जना कोरोना मुक्त भएका छन् ।

यस्तै यो समयमा २ हजार ९ सय ३३ जना कोरोना संक्रमित भएका छन् । १३ हजार ४४४ जनाको PCR परीक्षण गरिएको थियो ।

साथै कोरोना बाट यो समयमा २४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया