केही समय पहिला अस्ट्रियामा भएको एउटा विभत्स हत्याले सारा नेपालीको मन् छिया छिया भयो । अहिले त्यही घटना सँग सम्बन्धी अभियुक्तको बयान सार्वजनिक भएको छ ।
आफ्ना साना साना तीन बच्चाको हत्या गरेकी एक महिलाले स्थानीय प्रहरीलाई घटनाकै बारेमा जानकारी दिएकी छन । उनले श्रीमानले छोडपत्र पनि नदिएको र आफू र सन्तानलाई मार्ने डर ले यो गरेको बताएकी छन् । उनीहरू बीच सधैं झगडा हुने गरेको थियो ।
म आफ्ना सन्तान सँग छुट्टिएर बस्न सक्दिन,त्यसैले यस्तो गरे हत्या पछि आत्म हत्याको प्रयास गरे तर सकिन । उनले बयानमा आफूले राती तीनै सन्तानलाई सिरानीले मुख थुनेर हत्या गरेको बयान दिएकी छन् ।