आइतबारबाट विद्यालयमा खुल्ने विद्यार्थी उत्साहित

लामो समय देखि बन्द भएको विद्यालय आइतबारबाट खुलेन भएका छ ।

बैतडी जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । लामो समय पछि विद्यालय खुलेन भए पछि अविभावक र विद्यार्थी उत्साहित भएका छन् ।

यो क्षेत्रमा ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करीब १४ हजार विद्यार्थी पठन पाठन गर्दछन ।

प्रतिक्रिया