कट्टर क्रिस्चियन एकनाथ ढकाल दुर्गा माताको शरणमा

नेपालमा क्रस्चियन धर्म प्रचारका रुपमा चिनिएका एक नाथ ढकालले दशैंको टिका लगाएर तस्बिर भाइरल भएको छ ।

दशैंको टिका लगाएको तस्बिर हाल्दै उनले दुर्गा माताले रक्षा गर्ने बताएका छन् ।

धर्मको नाममा पैसा खाएको आरोप लागेका ढकाल हाई प्रोफाइल व्यक्ति भित्र पर्दछन् ।

नेपालमा अब जबर्जस्ती धर्म परिवर्तन गराउनु अपराध मानिने भएको छ ।

ढकालले दशैंको टिका लगाएर तस्बिर हाले पछि उनका अनुयायीहरू भने चकित परेका छन् ।

प्रतिक्रिया