प्रहरीले पाता कस्ने संकेत पाए पछि भिटेनले आफ्नो गीत हटाए

आफ्नो नयाँ गित सार्वजनिक भएपछि चर्चामा आएका गायक Vten ले प्रहरीले पाता कस्ने संकेत पाएपछि आफ्नो गीत सुटुक्क हटाएका छन् ।

आफ्नो पछिल्लो गीत पारा मा उनले प्रहरी र नेपाली नारी माथि केही अपशब्द समेत प्रयोग गरेका छन् । यही विषयमा उनलाई प्रहरीले समाउने संकेत गरेको छ ।

साइबर ब्युरोले पक्राउ गर्ने संकेत पाए पछि गायकले आफ्नो भिडियो हटाएका हुन । अहिले उनको गीतको सामाजिक सञ्जालहरुमा समेत निकै आलोचना हुँदै आइरहेको छ ।

प्रतिक्रिया