धौलागिरीका गौरव बिष्णु खत्रीको तिहार विशेष दमदार गीत सार्वजनिक

धौलागिरीका गौरव लोकप्रिय गायक तथा कुसल सर्जक बिष्णु खत्री तिहार विशेष गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

दशैंमा समेत रीनै रिन को गीत सार्वजनिक गरि सबै माझ चर्चामा आएका गायकको तिहार विशेष गीत पनि सार्वजनिक भएका छन् ।

गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै गायक खत्रीले दशै गीत जस्तो यो गीतलाई पनि सबैले माया गरिदिने आफूहरु आशावादी रहेको बताउनु भयो ।

बिष्णु खत्री,टीका पुन र मुना थापा मगरको आवाज रहेको सो गीतलाई बिष्णु खत्री र कुशल भण्डारीले सिर्जना गरेका हुन् । गीत म्युजिक भिडियो निर्देशन होम गुरुङले गरेका छन् ।

प्रतिक्रिया