आज लोकप्रिय गायक पशुपति शर्माको जन्म दिन – यस्तो प्रतिबद्धता जनाए सबैलाई

लोकप्रिय गायक पशुपति शर्माको आज जन्म दिन । जन्म दिनको अवसरमा शर्मालाई शुभकामना ।

नेपाली लोकदोहोरीमा करिब दुई दशक सफल यात्रा गरेका शर्माका दर्जनौं उत्कृष्ट गीत सार्वजनिक भै सकेका छैनन् ।

आफैंले लय र शब्द बनाउने मात्र हैन गायन र अभिनयमा समेत अब्बल शर्माले गीत संगति बाटनै नाम र दाम दुवै कमाएका छन् ।

आफ्नो जन्म दिनको दिन बिहानै सामाजिक सञ्जालमा जानकारी दिँदै यस्तो प्रतिबद्धता जनाएका छन्

आज मेरो जन्मदिन,अरु केहि लेखिन,,उमेर ढल्किदै छ जिम्मेवारीको भारी झन् ठुलो हुदैछ,,,तैपनी हजुरहरुको आशिर्वादले सरल र सहज…

Posted by Pashupati Sharma on Thursday, October 29, 2020

प्रतिक्रिया