समीक्षा अधिकारी र नरेश खातीको आवाज उत्कृष्ट गीत – पिपलु बर

गायक नरेश खाती र समीक्षा अधिकारीको आवाज रहेको नया गीत पिपलु बर भर्खर मात्र सार्वजनिक भएको छ ।

चर्चित सर्जक नरेश खातीको दमदार शब्द र सुमधुर लय रहेको सो गीत सार्वजनिक भएको छोटो समयमै सबैको मन् जित्न सफल भएको छ ।

गीतमा विक्रम चौहानको निर्देशन रहेको छ भने पल शाह र अस्मिता पन्त ले अभिनय गरेका छन् ।

प्रतिक्रिया