नयाँ गीत सार्वजनिक भएसँगै गायक भिटेन् फेरि विवादमा, प्रहरीले अनुसन्धान गर्ने

नयाँ गीत सार्वजनिक भएसँगै गायक भिटेन विवादमा तानिएका छन् ।

उनको पछिल्लो गीत पारा मा भएका शब्दलाई लीएर उनलाई प्रहरीले अनुसन्धान समेत गर्ने भएको छ ।

यो भन्दा पहिला उनले सार्वजनिक गरेका गीतहरू समेत विवादमा आइरहने गर्छन् ।

अहिलेको गीतमा पनि भिटेन ले प्रहरीलाई अपशब्द प्रयोग गरेका छन् ।

प्रतिक्रिया