धेरैको प्रेणाका स्रोत,पर्वते लोकप्रिय कलाकार कस्तुप पन्तको तिहार विशेष गीत सार्वजनिक

पर्वतमा जन्मिएर करिब दुई दशक नेपाली लोकदोहोरीमा आफ्नो दर्बिलो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक कस्तुप पन्तको नयाँ तिहार विशेष गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

कस्तुप पन्त र कमला पोखरेलको आवाज रहेको सो गीतलाई कस्तुप पन्त आफैंले लय तथा शब्द सिर्जना गरेका हुन् ।

कस्तुप पन्तको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेको सो गीतलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया