पशुपति शर्मा र सम्झना लामिछानेलाई लाग्यो तिहार यसरी – भिडियो सहित

दशैंले बिदा हुनै लाग्दा कलाकारहरुले तिहार बिशेष गीत सार्वजनिक गर्न लागेका छन् । आज मात्र आधा दर्जन भन्दा धेरै गीतहरू सार्वजनिक भएका छन् ।

यसै क्रममा गायक पशुपति शर्मा र सम्झना लामिछाने मगरको आवाजमा नया गीत “तिहार” भर्खर मात्र सार्वजनिक भएको छ ।

पशुपति शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतको म्युजिक भिडियो निर्देशन होम गुरुङले गरेका छन् ।

प्रतिक्रिया