कुवेतमा एक नेपाली युवतीलाई भारतियले युवाले हत्या गरेका छन् ।
सुतेको बेला घाटी थिचेर ती युवतीको हत्या गरेको प्रहरीले बताएको छ । उनीहरू एउटै अपार्टमेन्ट मा बस्दै आएका थिए ।
उनीहरू प्रेम प्रेमिका रहेको र अरु नै केटासँग लागेको थाहापाए पछि आफूले हत्या गरेको युवाले प्रहरीलाई बताएका छैन । युवती र युवकको परिचय भने गोप्पे राखिएको छ ।