यसो त चिनले विभिन्न प्राविधिक कामहरुमा कृतिमानि काम गर्दै आइरहेको छ । प्रविधिमा मात्र हैन सबै कुरामा अहिले चीन निकै अगाडि छ । यो विद्यालयको भवन हो ।
यसैबीच चाइनाले सांघाई शहरमा रहेको एउटा 7600 टन विशाल भवन एक ठाउँबाट अर्को ठाउँमा सारेर विश्वको ध्यान तानेको छ । यस्तो काम अरु देशमा आज सम्म कहीं भएको छैन ।
1935 मा बनेको एउटा पाँचतले भवनलाई सुरक्षित अर्को ठाउँमा सारेर अहिले चीन चर्चामा छ । पुरानो भवन भएको ठाउँमा नयाँ भवन बनाउनु पर्ने भए पछि यस्तो गरिएको हो । सो भावनालाई 62 मीटर पर सारिएको थियो ।