जनप्रतिनिधिले पिङ्ग उदघाटन गरेको तस्बिर सामाजिक संजालमा भाइरल

यसो त अहिले संघीयता नेपालको लागि गलपासो भएको कुरा सबैलाई थाहानै छ । जनताबाट निर्वाचित जनप्रतिनिधि हरुले कहिले पिर्के सलामी त कहिले कुर्ची माथि सलामी खाएको कुरा चर्चामा आउने गरेको छ ।

यसै बीच नेकपाका सांसद यज्ञराज सुनुवारले ओखलढुंगामा पिङको उदघाटन गरेका छन्। जुन तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

धेरैले नकारात्मक रुपमा यो तस्बिरको व्याख्या गरेका छन् भने केहीले लोप हुन लागेको कुरा जोगाउन खोज्नु राम्रो भएको बताएका छन् ।

प्रतिक्रिया