प्रकाशको मञ्जरिलाई दर्शकको माया, छोटो समयमा लाखौं दर्शक

छोटो समयमै आफ्नो छुट्टै परिचय दिन सफल युवा सर्जक तथा गायक प्रकाश पराजुलीको नयाँ गीत मञ्जरी ले छोटो समयमै दर्शकको राम्रो माया पाउन सफल भएको छ ।

कृतिमानी गीत सालको पात लेख्ने सर्जक नवराज पन्तले मुटु छुने शब्द सहित प्रकाश स्वयमको लय सिर्जना रहेको सो गीतमा प्रकाश र देवी घर्तीको आवाज रहेको छ ।

देवेन्द्र बब्लु को निर्देशन रहेको सो गीतमा प्रकाश सपुत,राजेश हमाल र वर्ष सिवाकोटीको अभिनय रहेको छ ।

प्रतिक्रिया