चर्चित गायक पशुपति शर्माको एउटा फेसबुक स्टाटस ले खैला वैला,आखिर के लेखेका थिए त शर्माले ?

चर्चित गायक पशुपति शर्माको एउटा फेसबुक स्टाटस ले खैला वैला,आखिर के लेखेका थिए त शर्माले ?

लोकप्रिय गायक पशुपति शर्माले एउटा स्टाटस बिहीबार आफ्नो फेसबुक मा हाले । जुन कुराले निकै चर्चा पायो भने बहसको विषय समेत बन्यो ।

“आखिर उनले के लेखेका थिए त ? यस्तो छ उनको लेखाइ
शब्द/संगीत/सिर्जना किन्न पाईन्छर?गाउॅन सजिलो छ,गीत बनाॅउन गार्हो छ,,,कि आफै सर्जक बन,कि सर्जकको सम्मान गर,पैसाले सिर्जना किनिन्न”

पछिल्लो समय नेपाली गीत संगीतमा कति सम्म विकृत छ भन्ने कुरा उनको यो भनाइले समेत प्रष्ट हुन्छ । एउटाको सिर्जना अर्काको नाममा आउने नौलो कुरा त हैन् तर पशुपति शर्मालाई नै यस्तो अनुरोध आउनु दुःखद हो ।

अहिले यो विषयले धेरैको वाल रंगिएको छ ।

प्रतिक्रिया