ओलीले ‘रअ’ प्रमुखसँग भेट्नु लाजमर्दो कुरा हो – भीम रावल

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रअ’ प्रमुखसँग भेट्नु आपत्तिजक भएको नेकपा नेता भीम रावलले प्रतिक्रिया दिएका छन् ।

प्रतिपक्षले पनि हो विषयमा आपत्ति जनाए को बेला नेकपा भित्रै चर्को बिरोध भएको छ ।

यसै बिचमा नेकपा नेता रावलले आफ्नो सामाजिक सञ्जालमा यो विषयको काडा आपत्ति जनाएका छन् ।

प्रतिक्रिया