पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा १५ हजार २५५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ६ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् ।
साथै सरकारले अबको पाँच दिन कोरोना अपडेट नदिने भएको छ । विजय दशमी भएको कारणले प्रेस ब्रिफिङ बन्द गर्न लागिएको हो ।