मंसिर ९ बाट १२ को परीक्षा हुने,के छन् सुरक्षाका उपाय ?

काठमाडौँ — आगामी महिना मंसिर ९ गते बाट कक्षा १२ को फाइनल परीक्षा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ बाट परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बिहान ८ बजे बाट सुरु हुने छ । वैशाखमै हुनु पर्ने परीक्षा कोरोना महामारीले गर्दा हुन सकेको थिएन । परीक्षा हुने भने पनि विद्यार्थीको स्वास्थे बारे भने धेरैले चिन्ता व्यक्त गरेका छन् । अहिले कोरोना भाइरसले नेपालमा सबै भन्दा धेरै प्रभाव परिरहेको छ ।

प्रतिक्रिया