नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले शपथ खाए सँगै केही दिन घटेको शेयर बजार अहिले भने दैनिक दोहोरो अंकले बढिरहेको छ ।
आज नेप्सेमा उल्लेख्य बृद्धि भएको छ । आज नेप्से १३.९४ अंकको सामान्य बृद्धि भएको छ । आज कारोवार एक अर्ब ६३ करोड भन्दा धेरै रकम बराबरको कारोबार भएको छ । १ सय ९२ कम्पनीहरुको करिव ५६ लाख बरावर शेयरको कारोवार भएको छ । आज सबै भन्दा धेरै कमाउनेमा जनर इन्स्योरेन्सका लगानीकर्ता रहेका छन ।
आज NIC एसिया बैंकका शेयर सदस्यहरूले सबै भन्दा धेरै कारोवार भएको छ भने नेपाल फाइनान्स का लगानीकर्ताहरु धेरै गुमाएका छन ।