• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

चोटिला शब्द सहित प्रकाश पराजुली शान्ती श्री परियारको आवाजमा नयाँ तीज गीत "काँ हिडेउ बैनी "- भिडियो सहित

काठमाण्डौ । अत्यन्तै उत्कृष्ट शब्द चयन गरि दोहोरी गाउन सक्ने लोकप्रिय गायक तथा सर्जक प्रकास पराजुली र लोकप्रिय गायिका शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत काँ हिडेउ बैनी भर्खर मात्र सार्वजनिक भएको छ । 

प्रकाश पराजुलीको उत्कृष्ट शब्द तथा सोहि अनुसारको सुमधुर लय सिर्जना समेत रहेको गीत एउटा कथामा आधारीत रहेर तयार पारिएको छ । गीतले भन्न खोजेको कथा भिडियो निर्देशकले कलात्मक रुपमा उठाएका छन । गीतको शब्दको पक्ष निकै दमदार र मिलेका छन । 

गीतमा शान्ती र प्रकासको आवाज निकै सुहाएको छ । गीतको म्युजिक भिडियोमा पनि निर्देशक मौषम हिमालीले अत्यन्तै मेहनत गरेका छन । समग्रमा गीत अहिलेका उत्कृष्ट तीज गीत भित्र पर्ने खालको रहेको छ । 

गीतमा गरिमा शर्मा र पुष्प खड्को अभिनय देख्न सकिन्छ । 

 

प्रतिक्रिया