संचारकर्मी सन्तोष देउजाको मुटु छुने अभिनयमा माया बसेसी सार्वजनिक – भिडियो सहित

रेडियो र युट्युब मार्फत सबैको पीडा र वास्तविकता श्रोता दर्शक माझ देखाउने लोकप्रिय संचारकर्मी सन्तोष देउजाको उत्कृष्ट अभिनय रहेको नया गीत माया बसेसि भर्खर मात्र सार्वजनिक भएको छ ।

उत्कृष्ट कथा र दमदार अभिनय सहित बनाइएको सो गीतमा एक अभागी पिताको कथालाई उठाइएको छ ।

प्रतिप त्रिपाठी र शान्ति श्री परियारको आवाज रहेको सो गीतको शब्द टिका सानु र लय प्रदीप त्रिपाठीको रहेको छ ।

गीतमा सन्तोष देउजा,सुनिता भण्डारी,प्रदीप तिवारी, अंशिका देउजा,अनुभव देउजा लगायत को अभिनय रहेको छ । गीतलाई निरेन् श्रेष्ठको निर्देशन रहेको छ ।

प्रतिक्रिया