आशिर,सारिका र विमलले दर्शकलाई भावुक बनाए

नेपालीहरुको महान पर्व विजया दशमी अब नजिक नजिक आउँदैछ । यसै अवसरमा कलाकारहरुले दशैं बिशेष गीतहरू सार्वजनिक गरिरहेका छन् । यसै अवसरमा भर्खर मात्र नया गीत के अनर्थ भयो भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा वीरेन्द्र एसबि, शान्ति श्री,अर्जनु कुँवर र राजेन्द्र बजुरालिको आवाज राखेको छ । गीतले एक अभागी प्रदेशीको कथालाई आफ्नो विषय बनाएको छ । गीतलाई हरिस विसी र सन्तोष पक्कुको शब्द सिर्जना रहेको छ । गीतको लय भने वीरेन्द्र एसबी ले गरेका छन् ।

कपिल लामाको निर्देशन राखेको सो गीतमा सारिका केसी, अासिर प्रताप जंग,विमल अधिकारी, अर्जुन कुँवर लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया