• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

दुर्गेश थापाको बिच्च बिच्चमा ५ सार्बजनिक

काठमाण्डौ - दुर्गेश थापाको तीज गीत बीच बीचमा भर्खर सार्वजनिक भएको छ । 

पछिल्लो समय ख्यास पुतली बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेका थापाको नयाँ गीतले दर्शकको कस्तो प्रतिक्रिया पाउने हो भन्ने कुरा भने भविष्यले देखाउने छ । 

थापाको अहिलेको गीतमा लय शब्द दुर्गेश को नै रहेको छ भने आवाजमा वसन्त थापा र दुर्गेश आफ्नै रहेको छ । 

काजिस श्रेष्ठको उत्कृष्ट निर्देशन रहेको गीतमा पल शाह र दुर्गेश थापा लगायतको कलाकारको अभिनय रहेको छ । 

 

प्रतिक्रिया