रवि लामिछाने अघि जाने निश्चित,यस्तो छ बिहानको मत परिणाम

कमल ढकाल/ चितवन - देशै भरी चासोका साथ हेरिएको चितवन क्षेत्र नं २ को मतगणना चलिरहेको छ । 

प्रारम्भिक चरणको मत अनुसार रवि लामिछने निकै पछि परेका थिए भने अहिले उनी मतान्तर घटाउँदै छ । यस्तो छ पछिल्लो राजा अवस्था 

चितवन 2 ४.३० AM

२००९-घन्टि(🔔)

२१९०-सुर्य(☀️)

१९२७-रुख (🌳)

प्रतिक्रिया