लोकप्रिय गायिका सीता श्रेष्ठको आवाज रहेको नयाँ लोकदोहोरी गीत जोडि ढुकुर भर्खर मात्र सार्वजनिक भएको छ ।
सीता श्रेष्ठ र पुर्ण गदाइलीको आवाज रहेको सो गीतलाई बालकुमार श्रेष्ठले लय शब्द सिर्जना गरेका छन ।
प्रकाश भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियो दुर्गा पौडेलले छायाकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङ र महेन्द्र गौतमको अभिनय रहेको छ । बालकुमार श्रेष्ठको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो प्रस्तुत छ