गायक कुलेन्द्र विश्वकर्माले प्रेममा धोका पाए पछि…………

लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको आवाज तथा अभिनय रहेको नयाँ गीत नरिजाले भर्खर मात्र सार्वजनिक भएको छ ।

रमेश परियारको लय तथा शब्द सिर्जना रहेको माया प्रेममा विछोड भएका मायालु जोडिहरुको कथालाई लिएर लेखिएको सो गीतमा कुलेन्द्र विश्वकर्मा र शान्ती परियारको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा र प्रेणा केसीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन विनोद भण्डारीले गरेको छन भने गीतलाई शिव हमालको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया