पुरुषोत्तमले “म प्रदेश जान्छुू” भन्दा भावुक भइन गायिका शान्ती श्री

कोरोना भाइरसले केहि समय थला परेको नेपाली सांगितीक क्षेत्र तीज सँगै तातोको थियो । त्यो तातो पन अझ पनि बाँकीनै छ ।

तीजमा महामारी काण्ड सार्वजनिक गरि सबै माझ लोकप्रिय बनेका गायक पुरुषोत्तम पौडेलको नयाँ गीत ओए कान्छु म परदेश जान्छु बोलको अर्को उत्कृष्ट गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका शान्ती श्री परियार र पौडेलको आवाज रहेको गीतलाई खेम सेञ्चुरीले लय तथा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन । यो टिम तीज गीतकै टिम हो जुन टिमले यो बर्षको तीजमा धेरै सफलता पाएको थियो ।

अञ्जली अधिकारी र खेम सेञ्चुरीको अभिनय रहेको गीतलाई चर्चित निर्देश कपिल लामाले निर्देशन गरेका छन ।

प्रतिक्रिया