काठमाडौंमा १३८ सहित उपत्यकामा २०५ कोरोना संक्रमित थपिए

काठमाडौंमा १३८ सहित उपत्यकामा २०५ कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौंमा २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भक्तपुरमा १७, ललितपुर ५० र काठमाडौंमा १३८ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा ददेशैभर १ हजार १६ जना संक्रमित थपिएका उनले बताए ।

प्रतिक्रिया