मौलिक भाकामा गायिकाहरुले गायको तीज गीत चर्चामा,उत्कृष्टको सूचिमा समेत आयो

सारङ्गी संसार रोधिघरमा मौलिक भाकामा गायको तीज दोहोरी चर्चामा आएको छ ।

पुरानो भाका र सोहि अनुसारको विषयबस्तुमा चर्चित गायिकाहरुले गायको सो गीतलाई धेरै दर्शक स्रोताले अत्यधिक मन पराएका छन । साथै गीत उत्कृष्टको सूचिमा समेत आइसकेको छ ।

लोकप्रिय गायिका शर्मिला गुरुङ,टिका सानु लगायतका कलाकाहरुले गायको सो गीतमा दिदि बहिनी माइतमा भेट हुँदाको बेला पोखिने बेदनालाई गीत माफृत उठाइएको छ ।

प्रतिक्रिया