स्यांजामा नमुना कृषी फार्म सञ्चालन

स्याङ्जामा मुक्तिनाथ कृषि कम्पनीले कृषि नर्सरी संञ्चालनमा ल्याएको छ । नर्सरी सञ्चालनमा आएसँगै त्यहाँका स्थानीय लगायत आसपासका जिल्लामा सहज हुने भएको छ ।

नेपाल कृषि प्रदान देश भनेर भनिदै गर्दा स्याङजा को आधिखोला गाउपालीका ६ निबुवाबोट मा भने यतिखेर मुक्तिनाथ कृषि कम्पनीको आफ्नै नगानीमा बिभिन्न प्रजातीका फलफुल तथा तरकारी सहितको कृषि फार्म संन्चालनमा ल्याएको छ । स्थानीय क्षत्रमा संन्चालमा आयको फममा अहिले बिभिन्न फलफुल तथा तरकारीका बिरुवा रहेका छन ।

बार्षीक एक लाख सुन्तलाका बिरुवा उतपादन गर्ने लक्ष राखियको फम मा अहिले ८० हजार सुन्तलाका बिरुवा रहेका छन भने खुर्सानी, भेन्टा बोडी तयारी अबस्थामा रहेको र काउली बन्दा,चौमासे सीमी,चालीसे मुला,रायो को साग भने ब्याड बनायर लगाईसकीयको कृषि प्राबिधिक सहायक शबिता शर्माले बताउनुभयो ।जिल्लाका बिभिन्न स्थानीय तहले कृषिमा जोड दिदै गर्दा मुक्तिनाथ कृषि कम्पनीले संन्थालनमा ल्यायको फम नमुना कै रुपमा परिचित हुदै गयाको छ करिब ४० लाखको लगानीमा १८ रोपनि क्षेत्रफलमा फैलीयो फम को उत्पादन स्थानीय बजार र गण्डकी प्रदेश पेखरमा बिक्री गरीने फामका कर्मचारी हेम शर्मा ले बताउनुभयो ।

जसरी मुक्तिनाथ कृषि कम्पनी ले स्थानीय क्षत्रमै अग्रसर रहि कृषि फम संन्चालनमा ल्याउदा स्थानीय क्षत्रका ब्याक्तिहरुले रोजगरार पायका छन त्यसैगरी हरेक पक्षले आ आफ्नो क्षत्रमा साना ठुला योजनाहरु संन्चालनमा ल्याउन सक्ने हो भने अबस्य कृषि क्रान्ती सफल बन्नेछ ।

प्रतिक्रिया