यिनै हुन् गोंगबुको आफ्नै कोठामा कृष्णबहादुर बोहराको ह त्या गर्ने कल्पना

प्रहरीले रोल्पाका ४१ वर्षीय कृष्णबहादुर बोहराको ह त्यामा संलग्न कल्पना शाही भनिने कल्पना मुडभरीलाई सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अ पराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी उनको तस्वीर सार्वजनिक गरेको हो ।

सोमबार चितवनबाट पक्राउ परेकी उनलाई मंगलबार विहान गोंगबूस्थित घटनास्थलमै बयान लिएपछि प्रहरीले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया