पशुपती शर्मा र जानकी तारामी मगरलाई ढाड दुखेर करक्कै बनायो - भिडियो सहित

काठमाण्डौ - तीजमा सबै भन्दा धेरै गीत सार्वजनिक गरेर चर्चामा आउने लोकप्रिय सर्जक तथा गायक पशुपति शर्माको यो बर्षको तीजको लागी अर्को गीत ढाड दुखेर करक्कै भर्खर मात्र सार्वजनिक भएको छ । 

साइकल किन्न जाम बोलको गीतबाट चर्चामा आएको जोडी जानकी तारामी मगर र पशुपति शर्माको आवाज रहेको सो गीतले पछिल्लो समय सबैले भोग्ने समस्या गीतमा उठाएको छ । गीतको लय तथा शब्द सिर्जना पशुपति शर्मा आँफैले गरेका छन ।

दुर्गा पौडेलको निेर्देशन रहेको सो गीतमा करिश्मा ढकाल र बुद्धि तामाङको अभिनय रहेको छ । 

 

 

प्रतिक्रिया