• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

रविनालाई पण्डितले यसरी स्वागत गरे मन्दिरमा, नयाँ नेपालको झल्को दिए कलाकारहरुले

गायक हेमन्त कान्छा ले सिर्जना गरेको गीतले सबैको उत्कृष्ट प्रतिक्रिया सहित युट्युब को ट्रेण्डिङ मा पनि आएको छ ।

पछिल्लो समय जाती समानताको लागि आवाज बोलिएका गीतहरू सार्वजनिक भै रहेका छन । सार्वजनिक भएका यस्ता गीत मध्य हेमन्तको गीत निकै उत्कृष्ट रहेको छ ।
गीतमा सुरवीर पण्डित,हेमन्त कान्छा,अन्जु निरौला,रविना भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन् ।

गीतमा पण्डितले एक जना युवतीलाई मन्दीरमा स्वागत गरी जात भात हुन्न भन्ने जुन सन्देश दिएका छन् यसले सबैको मन् जितेको छ ।

सपना रसाइलीको शब्द र हेमन्तको लय रहेको सो गीतमा देवी घर्ती र हेमन्त कान्छा को आवाज रहेको छ ।

आउनुहोस् सो गीतको पुरै भिडियो तलको लिङ्क बाट हेर्नुहोस् ।

प्रतिक्रिया