• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

जातीय समानताको लागि अहिले सम्मकै उत्कृष्ट गीत “थर बदल्न पर्दैन सोच बदले हुन्छ”

सधैं आफ्नो मौलिक सिर्जना मार्फत दर्शक स्रोताको मन जित्दै आइरहेका लोकप्रिय गायक तथा कुशल सर्जक हेमन्त कान्छाको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

पछिल्लो समय जाती समानताको लागि आवाज बोलिएका गीतहरू सार्वजनिक भै रहेका छन । सार्वजनिक भएका यस्ता गीत मध्य हेमन्तको गीत निकै उत्कृष्ट रहेको छ ।

यो गीतमा अर्को कुरा के पनि नया छ भने हेमन्त ले आफैंले दमदार अभिनय र निर्देशन समेत गरेका छन् ।

सपना रसाइलीको शब्द र हेमन्तको लय रहेको सो गीतमा देवी घर्ती र हेमन्त कान्छा को आवाज रहेको छ ।

आउनुहोस् सो गीतको पुरै भिडियो तलको लिङ्क बाट हेर्नुहोस् ।

प्रतिक्रिया