☰
  • गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

सारङ्गी संसारमा राजु परियारले गायको दोहोरी चर्चामा

हजारौं गीत गायर सबैको मनमुटुमा बस्न सफल लोकप्रिय गायक राजु परियार पछिल्लो समय धेरै दोहोरी गाइरहेको भेटिन्छन यसैक्रममा दोहोरी गीतहरु सार्वजनिक गरेर सबै माझ लोकप्रिय बनिरहेको युउटुव च्यानल सारङ्गी संसारले भर्खर मात्र सार्वजनिक गरेको नयाँ दोहोरी गीत समेत चर्चामा आएको छ ।

लकडाउनकै बेला सार्वजनिक भएको सो गीतलाई दर्शकले अत्यन्तै मन पराएका छन भने अहिले गीत युउटुवको उत्कृष्टको सूचिमा समेत रहेको छ भने धेरैले गीतलाई राम्रो भएको प्रतिक्रिया समेत दिएका छन ।

दोहोरी गाउन गायक परियारलाई मधु रसाइलीले साथ दिएकी छन । आउनुहोस सो रमाइलो दोहोरीको भिडियो हेर्नुहोस

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय