रुकुममा घटेको जातीय घटनाको विषयलाई लोकप्रिय गायक तथा कुसल सर्जक हेमन्त कान्छा रसाइलीले गीतमा उतारेका छन ।
यो घटनाले अहिले निकै चर्चा पाइरहेको छ । यहि समयमा उनले सो घटनाको वितिबृतान्त समेटेर गीत बनाएका छन । अन्तरताजिय विवाको लागी गएका युवाहरुलाई गाँउलेले कुटपिट गरि हत्या गरेको आरोप लागेको छ । अहिले प्रहरी अनुसन्धान गरिरहेको छ ।
हेमन्त कान्छा रसाइलीको लय,शब्द तथा आवाज समेत रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीत सार्वजनिक भए पछि हेमन्तले हामीसँग कुरा गर्दै यस्ता अमानविय घटनाको सबैले आफ्नो ठाँउबाट कडा विरोध गर्नु पर्ने बताउनु भयो साथै अहिलेको युगमा पनि जातभातका कुरा आउनु निकै दुखद भएको बताउनु भयो ।
हेमन्त कान्छकोृ आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको पुरंै म्युजिक भिडियो यस्तो छ