प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बेलुका पाँच बजे प्रधाानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नयाँ नक्सा जारी गरिएपछि सरकारले संविधान संशोधनका लागि विधेयक संसदमा दर्ता गराएको छ ।

प्रतिक्रिया