• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

लक डाउनको प्रभाव – बेहुली जस्तै सिँगारियो रिङ्ग रोड

यतिबेला लक डाउन ले सबै मानिसहरू घरमै छन् । यही कारणले उपत्यकामा सवारीसाधनको चाप पनि निकै कम छ ।

यसको राम्रो पक्ष के छ भने मानिस र सवारी साधनको चाप कम भएका कारण यहाँका सडक र छेउमा भएका बोट बिरुवाहरूको भने रूप फेरेका छन् । सरकारले पनि पछिल्लो समय सडक सुधारमा उल्लेख्य काम गरेको छ । त्यो प्रभाव अहिले जताततै देखिन थालेको छ ।

यो महिना बोट विरुवामा नयाँ पात पलाउने र फूल फुल्ने बेला हो । बोटहरूमा फूल फुल्ने पछि उपत्यका अहिले बेहुली जस्तै सिँगारिएको छ ।

आउनुहोस् यो भिडियोमा हेर्नुहोस् रिङ्ग रोडको सुन्दरता

प्रतिक्रिया