• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

प्रेमलाई रुबाएर जाने मान्छे सार्वजनिक

लक डाउन ले आर्थिक स्थिती सेलाए पनि कलाकारहरुले नयाँनयाँ सिर्जना गर्ने क्रम भने रोकिएको छैन ।

नेपाली लोक संगीतको बजारमा नयाँ लोक दोहोरी गीत “रुवायर जाने मान्छे” सार्वजनिक भयको छ। गीतमा प्रेम रावत र कमला पोख्रेलको स्वर रहेको छ भने लय गणेश अधिकारीको र शब्द प्रेम रावत र गणेश अधिकारीको रहेको छ।

गीतको म्युजिक भिडियोमा सारिका के.सी र आशिर प्रताप जंगको अभिनय रहेको छ।भिडियोलाई कपिल लामाले निर्देशन,दिपक गिरीले छायांकन र अमृत चापागाँईले सम्पादन गरेका छन।

हेरौ भिडियो

प्रतिक्रिया