• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

गीतमार्फत सीमा अतिक्रमण विरुद्ध आफ्नो आवाज उठाउँदै गायक तथा सर्जक हेमन्त कान्छा

मौलिक सिर्जना मार्फत सबैको मन जित्न सफल प्रिय सर्जक तथा कुशल गायक हेमन्त कान्छा रसाईलिको सिमा अतिक्रमण विरुद्धको उत्कृष्ट देशप्रेमी गीत भर्खरमात्र सार्वजनिक भएको छ ।

पछिल्लो समय भारतले सीमा अतिक्रमणको विषयलाई लिएर नेपालीहरुले विरोध गरिरहेका छन् । नेपालको भूमि लिपुलेक हुँदै भारतले मानसरोवर जाने सडक निर्माण गरेपछि नेपाल त्यसको बिरुद्धमा उठेको हो ।

हेमन्त कान्छाको आफ्नै लय शब्द तथा आबाज समेत रहेको सो गीतलाई उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । गीत सार्वजनिक पछि हामीसँग कुरा गर्दै गायक कान्छाले देश लुटिएको बेला गित संगित मार्फत भएपनि दबाब सिर्जना गर्न आफूले गीत सार्वजनिक कार्यको बताउनुभयो ।

गीतको सफलताको कामना सहित गीतको music video यहाँहरुको लागि

प्रतिक्रिया