• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

नारायण रायमाझी र शान्ति श्री परियारको आवाजको देशभक्ती गीत आमा तिम्रो छातिको बाटो

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी नेपाल गरेको विषयलाई कलाकारहरुले गीत मा ऊटाएका छन् ।

नेपाली लोकदोहोरीका सुप्रसिद्ध गायक नारायण रायमाझी र लोकप्रिय गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

सो गीतका शब्द लोकप्रिय सर्जक रमेश बि जि ले सिर्जना गरेका छन् भने गीतलाई संगीत सिर्जना बिबि अनुरागीले गरेका छन् । रीमा डिजिटल रेकर्डिङ स्टुडियोले बजार व्यवस्थापन गरेको सो गीतलाई धेरै दर्शकहरुले समेत मन पराइन् भएको छ ।

आउनुहोस् सो गितको पुरै भिडियो यहाँहरूले पनि हेर्नुस मन परे सेयर गर्नुहोस

प्रतिक्रिया